राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठीक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान तुलनात्मक रुपमा प्रगतिशील भए पनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन नपरेको बताएका हुन्। ‘लगभग ७० वर्षदेखिको राजनीतिक दलहरुको निरन्तरक
Posted inSamachar
आफ्नो स्वार्थ पूरा गर्न संविधानलाई पछाडि धकेल्न खोजिँदैछ: सन्तोष परियार

