गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन संशोधन प्रस्ताव गरिएको बताएका छन्।शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले संविधानले आमा र बाबु दुवैको नामबाट नागरिकता दिने व्यवस्था गरे पनि व्यवहारिक रूपमा कार्यान्वयन नहुँदा नागरिकताविहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न खोजेको दाबी गरे।बाबु विदेशी भएर आफ्नो देश फर्किएमा वा स्वदेशमै रहेर पनि सहयोग नगर्ने अवस्थामा आमाले सन्
Posted inSamachar
आमाको नामबाट नागरिकता दिन नागरिकता ऐन संशोधन प्रस्तावः गृहमन्त्री लेखक

