बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी चौपता बुढाका तीन छोरामध्ये माइला थिए ओब्जन बुढा।४ वर्षयता काठमाडौँ बसिरहेका ओब्जनले चौपतालाई वचन दिएका थिए– आमा तपाईंलाई काठमाडौँ घुमाउँछु।तर, ओब्जन आमालाई काठमाडौँ घुमाउने वचन पूरा नगर्दै संसारबाट बिदा लिए।जेनजी प्रदर्शनमा प्रहरीको दमनबाट २३ वर्षीय ओब्जनको ज्यान गयो।र, उनै छोराको शव बुझ्न चौपता गत शुक्रबार पहिलो पटक काठमाडौँ आइन्।‘आमा काठमाडौं घुमाउँला भन्थ्यो, आफू मरिगयो, काठमाडौँ देखाइगयो,’ त्रिवि शिक्षण अस्पतालमा छोराको शव पर्खिरहेकी
Posted inSamachar
‘आमा तिमीलाई काठमाडौँ घुमाउँछु’ भन्थे, तर छोराकै शव बुझ्न आउनुपर्यो चौपता

