म्याडक फिल्म्सको हरर कमेडी फिल्म ‘थामा’ ले पहिलोदिन आक्रामक कमाइ गरेको छ। दिपावलीको अवसरमा रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा २४ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको छ।यस फिल्ममा आयुष्मान खुराना र रश्मिका मन्दना मुख्य भूमिकामा छन्। ‘स्त्री २’ को सफलता पछि म्याडक फिल्म्सको यो नयाँ हरर कमेडी हो। निर्माताहरूले गत वर्ष फिल्मको घोषणा गरेका थिए। र, त्यसबेलादेखि दर्शकहरू यस फिल्मको प्रतिक्षामा थिए।रिलिजको पहिलो दिनमा दर्शक र समीक्षकहरूबाट अत्यधिक सकारात्मक समीक्षा प्राप्त गरेको
Posted inSamachar
आयुष्मान र रस्मिका स्टारर भारतीय फिल्म ‘थामा’ ले पहिलोदिन कति कमायो?

