सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरू आज धर्नामा बसेका छन्। विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले दुवै आयोग कार्यालय अगाडि साङ्केतिक विरोध कार्यक्रम गरेका हुन्। उनीहरुले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन्। ‘आम द्वन्द्वपीडित समुदाय’को आह्वानमा भएको धर्नामा सहभागी राम भण्डारीले आयोगप्रति आफूहरुको विश्वास नभएको बताए। उनले&nbs
Posted inSamachar
आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा

