एमालेबाहेक सबै दलका प्रतिनिधिहरूले भेदभावरहित निर्वाचन हुनुपर्नेमा जोड दिए। केही दलका नेताहरूमाथि सरकारले धरपकड गर्न खोजेको सन्देश प्रवाह भएको भन्दै उनीहरूले त्यसले निर्वाचनको वातावरण बिथोलिने बताए।
Posted inSamachar
आयोगसँग दलको दलिल- ‘नेताहरूलाई धरपकड गरेर निर्वाचनको वातावरण बन्दैन’
