३२ असार, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले बेरुजु र आर्थिक समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएको छ । त्रिविका प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको हो । ‘त्रिविमा बेरुजु र आर्थिक सम्बन्धी समस्या देखियो । दीर्घकालीन समस्याको समाधान गर्न समिति गठन गरिएको हो,’ त्रिविका एक पदाधिकारीले जानकारी दिए । संयोजक अर्यालले पनि…
Posted inSamachar
आर्थिक र बेरुजु समस्याबारे अध्ययन गर्न त्रिविले गठन गर्यो उच्चस्तरीय समिति
