नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। आइतबार साढे ११ बजे बस्ने तय भएको बैठक नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनका कारण स्थगित गरिएको हो। उनको निधनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोकका कार्यक्रम घोषणा गर्दै बैठक २५ गते दिउँसो ११ः३० बजेसम्मलाई सारेको हो। लामो समयदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नि
Posted inSamachar
आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो

