भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित २ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरुवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै ५ दिनको कैद सजाय सुनाएको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले नेपालखबरलाई जानकारी दिइन्। भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगामा बनाएको झोलुङ्गे पुल वारपार गर्न शुल्क लिएको विषयमा तामाङले बोर्ड च्यात्ने, शुल्क उठाउन बसेका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप थियो। उनीवि
Posted inSamachar
आशिका तामाङ दोषी ठहर, ५ दिन कैद सजाय

