जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ। लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन्।नगरपालिकाको पहलमा गौ संरक्षण केन्द्र स्थापना तथा व्यवस्थापन भएपछि विगतमा हराउँदै गएका गिद्धका नयाँ प्रजातिसहित बथान फर्किन थालेका केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए। 'आहारको व्यवस्थापनले सेतो, खैरोलगायत विभिन्न प्रजातिका लोपोन्मुख गिद्ध देखि
Posted inSamachar
आहारको व्यवस्थापनले बढ्दैद्ध गिद्धको आगमन

