२६ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका डान डौथवेटले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले सामाजिक सञ्जालमार्फत डौथवेटलाई अनुबन्ध गरेको जनाएको हो । यसअघि उनले पहिलो संस्करणमा काठमान्डु गोर्खाजबाट खेलेका थिए । २८ वर्षीय डौथवेटले राष्ट्रिय टोलीबाट नखेलेपनि घरेलु क्रिकेटमा भने प्रदर्शन राम्रो छ । उनले ७६ टी-२० खेलमा तीन…
Posted inSamachar
इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट खेल्ने
