४ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका ब्याटर डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले मंगलबार सामाजिक सञ्जालमा पोस्ट राखेर मलानलाई अनुबन्ध गरेको जनाएको हो । ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेलमा १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन् । इंग्ल्यान्डले सन् २०२२…
Posted inSamachar
इंग्ल्यान्डका मलानले चितवनबाट एनपीएल खेल्ने
