हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको बताएको छ।बीबीसीका इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी गरिरहेको छ। केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा नियन्त्रणमा लिने प्रस्तावन अनुमोदन गरेको छ। नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले जैतुन र साब्राको आवासीय क्षेत्रमा तीन दिनसम्म बम र ड्रोन आक्रमण भएको बताएका छन्। जसका कारण 'आम जनताको घरमा धेरै क्षति भएको छ।'अर्कार्फ बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, क्यानडा र जापानले
Posted inSamachar
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी

