इजरायलले सोमबार राति गाजा सहरमा भारी बमबारी गरेको छ।केही मिडिया रिपोर्टले इजरायली सेनाले सम्पूर्ण सहर कब्जा गर्न स्थलगत कारबाही सुरु गरेको दाबी गरेका छन्। मध्य गाजाबाट पनि इजरायली आक्रमणको रिपोर्ट आएको छ। यी आक्रमण त्यही दिशामा भएका छन् जहाँ हजारौँ मानिसहरू भागिरहेका छन्। प्यालेस्टिनी अधिकारीहरूले मृतक र घाइतेको संख्या निरन्तर बढिरहेको बताएका छन्।यी आक्रमण सोमबार अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले जेरुसेलमको भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई
Posted inSamachar
इजरायलद्वारा गाजा सहरमा भारी बमबारी, रक्षामन्त्रीले भने- 'गाजा जलिरहेको छ'

