इजरायलबाट प्लालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका छन्। विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई इजरायलले आफ्नो देश लगेको हो। उनीहरू सोमबार इजरायलतर्फ उडेका छन्। विपिनकी आमा पद्मा र बहिनी पुष्पा एक महिनाअघि नै काठमाडौं गएका थिए।‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। युद्ध सुरुको भएको केही समयपछि इज
Posted inSamachar
इजरायल गए विपिनका आमा र बहिनी

