दलीय भागबण्डाका कारण इटहरीको विकास प्रभावित भएको र जनतामाथी धोका दिने काम भएको भन्दै संयुक्त पहिचानवादी मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएको छ।नेपाली कांग्रेसको नेतृत्व र नेकपा एमालेको दुई तिहाई बहुमत हुँदा पनि दुई दलको आपसी भागबण्डा नमिल्दा आर्थिक वर्ष २०८२।०८३ को बजेट पारित नभएको प्रति मोर्चाले खेद व्यक्त गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेको भागबण्डा नमिलेकै कारण यो परिस्थित सृजना भएको मोर्चाले ठहर गरेको छ। १६ औँ नगर सभा स्थानीय तहको कार्य सम्पादन मूल्याङकन बेरुजु रकम र आर्थिक वर
Posted inSamachar
इटहरी उपमहानगरविरुद्ध आन्दोलन गर्ने पहिचानवादी मोर्चाको चेतावनी

