२६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जाजले पहिलो जित दर्ता गर्दा ललितपुर क्वीन्सले पहिलो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको दोस्रो खेलमा पोखराले ललितपुरलाई २५-२२, २५-१३ र २५-२० को सोझो सेटमा हराएको हो । पोखरासँग हारेपछि ललितपुरले फाइनल पुग्न कुर्नुपर्ने भएको छ । यसअघि आजै भएको पहिलो खेलमा…
Posted inSamachar
इडब्लुभीमा पोखराको पहिलो जित, ललितपुरको पहिलो हार
