अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित भएका छन्। शनिवार अमेरिकाको पेन्सिलभेनिया राज्यमा सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका गायक ताम्राकार २०२५-२०२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ताम्राकार सन् ९० को दशकको चर्चित नेपाली पप ब्यान्ड ‘ओकिली’का संस्थापक सदस्य तथा गायक हुन्।उपाध्यक्षमा चलचित्र निर्देशक गोपालचन्द्र लाम
Posted inSamachar
इनासको अध्यक्ष बने पप ब्यान्ड ‘ओकिली’ का संस्थापक तथा गायक श्रीजन ताम्राकार

