जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।कपिलवस्तुको वाणगंगा नगरपालिका–३ घर भएका दीपक कुमार श्रेष्ठ बुधबार पक्राउ परेका हुन्।बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो। जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम्पक्राउ गर्नको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौंको अनुरोधम
Posted inSamachar
इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ

