नेपाल प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक जना प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ। पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ ठेगाना भएका दीपक सारू थापा भन्ने खिमबहादुर थापालाई एनसीबी रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ गरी नेपाल ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे जानकारी दिए। थापासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फ
Posted inSamachar
इन्टरपोलबाट रेड नोटिस जारी भएका थापा साउदी अरेबियाबाट पक्राउ

