उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति, चोभारले करार सेवामा १९ जना कर्मचारी माग गरेको छ। समितिले आज सूचना जारी गर्दै नयाँ सञ्चालक कम्पनी छनोट भएर हस्तान्तरण नहुन्जेल वा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन गर्ने प्रयोजनार्थ अस्थायी दरबन्दीका पदहरूमा कर्मचारी माग गरिएको जनाएको हो। खुला प्रतियोगितात्मक परीक्षाद्वारा करार सेवामा कर्मचारीकाे पदपूर्ति गरिने सूचनामा उल
Posted inSamachar
इन्टरमोडल यातायात विकास समितिले विराटनगर कार्यालयका लागि माग्यो १९ कर्मचारी (सूचनासहित)

