३ असार, काठमाडौं । आम आदमी पार्टी (आप) कांग्रेससँगको ‘इन्डिया’ गठबन्धनबाट बाहिरिएको छ । आपका राज्यसभा सांसद संजय सिंहले आप ‘इन्डिया’ गठबन्धनको हिस्सा नरहेको घोषणा गरेका हुन् । भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले कांग्रेसको भूमिकामाथि तीव्र असन्तोष प्रकट गरेका छन् र गठबन्धनलाई ‘बच्चाहरूको खेल होइन’ भन्दै प्रश्नसमेत उठाएका छन् । ‘इन्डिया गठबन्धन बैठकबाट जुन…
Posted inSamachar
‘इन्डिया’ गठबन्धनबाट बाहिरियो आप, के हो कांग्रेसँग असन्तुष्टिको कारण ?
