नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि कर्णाली याक्सले इमरान शेखलाई अनुबन्ध गरेको छ। उनलाई कर्णालीले न्युनतम मूल्य २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
Posted inSamachar
इमरान शेखलाई कर्णालीले लियो