सवारीसाधनमा अङ्ग्रेजी अक्षर मात्र लेखिने गरी सरकारले इम्बोस्ड नम्बर अनिवार्य गरेकोप्रत ५३ संघसंस्थाले विरोध गरेका छन्।बिहीबार बसेको ती संस्थाहरूको संयुक्त बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न आग्रह गरिएको छ।विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अ
Posted inSamachar
इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर प्रयोग गर्न ५३ संघसंस्थाले गराए ध्यानाकर्षण

