इम्बोस्ड प्रकरणमा भ्रष्टाचार भएको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन (तस्बिरहरू)

इम्बोस्ड प्रकरणमा भ्रष्टाचार भएको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन (तस्बिरहरू)

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेट प्रकरणमा कमिसनको खेल भएको भन्दै विरोध प्रदर्शन गरेको छ।इम्बोस्ड नम्बर प्लेट ठेक्का अबिलम्ब खारेज गर्न माग गर्दै सो दलले यातायात व्यवस्था विभागको कार्यालय, मिनभवन अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी ठेक्का खारेज गर्न, ‘जनघाती तथा राष्ट्रघाती’ निर्णय खारेज गर्न माग गरे। सरकारले सबै दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेपछि विवाद बढेको छ। 

Read the news at:
इम्बोस्ड प्रकरणमा भ्रष्टाचार भएको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
इम्बोस्ड प्रकरणमा भ्रष्टाचार भएको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
इम्बोस्ड प्रकरणमा भ्रष्टाचार भएको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
इम्बोस्ड प्रकरणमा भ्रष्टाचार भएको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
इम्बोस्ड प्रकरणमा भ्रष्टाचार भएको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दाँत फोहोर भएको भन्दै १७३ सैनिक बर्खास्त

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *