नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी 'साम्बा' इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू तयार भएको बताएकी छन्। शुक्रबार नेपाल मैत्रीपूर्ण त्रिदेशीय फुटबलअन्तर्गत इरानसँग भिड्दैछ। खेलका लागि नेपाल भारत पुगिसकेको छ। 'नेपाल इरानविरुद्ध खेल्न तयार छ। भारत आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ,' उनले भनिन्, 'हामी सबै इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ।' नेपाल र इरानबीचको खेल जवाहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार शुक्रबा
Posted inSamachar
इरानविरुद्ध खेल्न सबै हिसाबले तयार छौँ: कम्तान साम्बा

