फिल्म ‘मैझारो’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ।नेपालको पूर्वी पहाडी जिल्ला इलाममा आजबाट सुटिङ सुरु गरिएको हो।फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने बताइएको छ।अभिनेता विल्सन विक्रम राई ‘तक्मेबुढा’ ले यस फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन्। फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिए। फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंले गरेका हुन्।फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल
Posted inSamachar
इलामबाट थालियो ‘तक्मे बुढा’को फिल्म ‘मैझारो’को छायांकन

