इलामको माईजोगमाई गाउँपालिका-२ का २३ वर्षीय प्रकाश चापागाईको छुरा प्रहारबाट हत्या गर्ने आरोपमा एक जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले सुर्योदय नगरपालिका-१ का ३३ वर्षीय किरण शेर्पालाई मानेभञ्ज्याङबाट पक्राउ गरेको हो।असार ३२ गते राति सुर्योदय नगरपालिका-१ स्थित ससुराली घरमा आएका प्रकाश चापागाई र उनका दाजु ३२ वर्षीय निरोज चापागाईमाथि सामान्य विवादको क्रममा किरण शेर्पाले धारिलो हतियार प्रहार गरेका थिए।छुरा प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने दाजु निरोज गम्भीर घ
Posted inSamachar
इलाममा छुरा प्रहार गरी हत्या, एक जना पक्राउ

