इलाममा कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय इलामले यो दुर्लभ प्रजातिको चितुवा भएको अनुमान गरेको छ।सूर्योदय नगरपालिका-२ बागवीरे निवासी टंक काफ्लेको बाख्राको खोरभित्र सोमबार बिहान कालो चितुवा फेला परेको हो। आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। डिभिजन वन कार्यालय इलामले यो चितुवाको उद्धारका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोलीलाई जानकारी गराएको छ।डिभिजन प्रमुख वीरेन्द्र साहले काल
Posted inSamachar
इलाममा फेला पर्यो दुर्लभ प्रजातिको कालो चितुवा

