पाँचथरमा सेप्टी ट्याङ्की निर्माणको क्रममा चार जना मजदुर बेहोस भएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसे पञ्चमीमा सेप्टी ट्याङ्की निर्माणको काम गर्दै आएका चारजना मजदुर काम गर्दागर्दै बेहोस भएका थिए। बुधबार साँझ करिब ५ बजेतिर घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको सेप्टी ट्याङ्की निर्माणका क्रममा उनीहरू बेहोस भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।साँझ ५ः२० बजे घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फाक्तेपबाट प्रहरी
Posted inSamachar
इलाममा सेप्टी ट्याङ्की निर्माण गर्ने क्रममा चार मजदुर बेहोस

