इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी काठमाडौंको सहकार्यमा तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ सम्पन्न गरेको छ। साउन २१ देखि २३ गतेसम्म कलेज परिसरमा आयोजना गरिएको उक्त प्रदर्शनीले नेपाली युवाहरूको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको कलेजले जनाएको छ।प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडलहरू, रोबोटिक सहायकहरू प्रोजेक्ट कृषक (फार्म बोट) , टेलिप्रिजेन्स रोबोट र विभिन्न एनिमेसन अनुभवहरू सहभागी दर्शकहरूको
Posted inSamachar
इस्लिङटन कलेजले गर्यो तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’

