नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खारेज गर्ने केन्द्रीय कमिटीको निर्णय स्वेच्छाचारी भन्दै त्यसलाई सच्याउन माग गरेका छन्।उनले बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकमा लिखित रुपमै आफ्नो फरक मत दर्ज गर्दै भोलिबाट हुने विधान महाधिवेशनमा उक्त मतमाथि छलफल हुनुपर्ने माग पनि गरेका छन्।एमाले केन्द्रीय कमिटीको नवौं बैठक (५–६ साउन २०८२) मा छलफलको एजेन्डामै नराखिएको विषयमा एकैपटक निर्णयका रुपमा सार्वजनिक गरिएको भन्दै त्यसमा आपत्ति जनाएक
Posted inSamachar
ईश्वरको फरक मत- छलफलको एजेन्डामै नराखी विद्याको सदस्यता खारेजीको निर्णय स्वेच्छाचारी, सच्याइयोस् (पूर्णपाठ)

