सरकारले यस वर्षका लागि उखुको खरिद मूल्य तोक्ने तयारी गरेको छ। मूल्य निर्धारणका लागि सुनसरी, मोरङ, रौतहटलगायत आठ जिल्लामा स्थलगत अध्ययनका लागि सर्वेक्षण सुरु गरिएको सरकारले जनाएको छ। उखु उत्पादनको लागत तथा प्रतिहेक्टर जमिनको उत्पादन लागत, वास्तविक खर्चको विवरण सङ्कलन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले टोली त्यसतर्फ पठाइएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। उक्त टोलीले सङ्कलन गरेको सूचनाका आधारमा किसानको प्रतिक्विन्टल उखु उत्पादन कार्यमा लागेको लागत, उत्पादन लाग
Posted inSamachar
उखुको मूल्य तोक्नुअघि सरकारले थाल्यो उत्पादन लागत अध्ययन

