सरकारले बजेट अभाव भएको र स्रोत जुटाउन नसकिएको भन्दै किसानलाई प्रतिक्विन्टल उखुमा दिँदै आएको ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ ।
Posted inSamachar
उखु किसानको अनुदान सरकारले घटाइदियो आधा, किसान भन्छन्- चाहिँदैन