नेपाली कांग्रेसका सांसद एनपी साउदले राष्ट्रिय हितअनुकुल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अबलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।प्रतिनिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले उद्योगी र किसानको हितलाई दृष्टिगत गर्दै चिनीको आपूर्ति सन्तुलनका लागि राष्ट्रिय हितअनुकुल हुने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अबलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। साउदले सरकारबाट प्रदान गरिने अनुदान रकम कटौती र बक्यौता रकमसमेत नपाउँदा कि
Posted inSamachar
उखु किसानको माग सम्बोधन गर्न सांसद एनपी साउदको माग

