पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई उखु किसानको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन पुगेका छन्।पूर्वप्रधानमन्त्रीद्वयले मंगलबार काठमाडौँको माइतीघरमा पुगेर उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्। त्यसक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपाल र नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष भट्टराईले उखु किसानहरूले पाउँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णयको विरोध गरे। सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले गएको आइतबारदेखि काठ
Posted inSamachar
उखु किसानप्रति ऐक्यवद्धता जनाउन पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई माइतीघरमा (तस्बिरहरू)

