आन्दोलनरत उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने भएका छन्।शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको बैठकले अनिश्चितकालीन रूपमा राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागि थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागि सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधबारबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल
Posted inSamachar
उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

