प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले उखु किसानलाई दिनुपर्ने समयमै दिनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सरकारलाई समयमै भुक्तानी दिन समेत आग्रह गरेका हुन्। ‘राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार किसान समुदायको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ प्रचण्डले लेखेका छन्, ‘साथै, किसानका जायज मागहरूमा हाम्रो पार्टीको तर्फबाट सधैँ ऐक्यबद्धता रहनेसमेत अवगत गराउन चाहन्छु।’उनले आ
Posted inSamachar
उखु किसानहरूलाई तोकेको मूल्य समयमै दिन सरकारसँग प्रचण्डको आग्रह

