उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।उनले आजबाट लागू हुने गरी बिहीबार न्याय परिषद्मा राजीनामा बुझाएका हुन्।उनी हाल उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत थिए। २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो। उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउँछन्।उनले आफ्नो स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएको बताए। नेपालखबरसँगको कुराकानीमा न्यायाधीश लम्सालले भने, ‘स्वास्थ्य अवस्था
Posted inSamachar
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

