दक्ष व्यवस्थापकको उपमा पाएका कुलमान घिसिङको राजनीतिक यात्रा सुरु भएको छ। दलीय राजनीतिको उनको यो यात्रालाई गन्तव्यमा पुर्याउने जिम्मा भने निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टीका दुई सारथिले पाएका छन्।कुलमान भने चुनावअघि मात्र सो पार्टीमा संलग्न हुने छन्। त्यतिञ्जेल उनको पार्टी हाँक्न कस्सिएका छन् अध्यक्ष अनुपकुमार उपाध्याय र सदस्य जीतराम वाइबा। त्यसो त पार्टीमा अन्य ४९ जना सदस्य पनि छन्। तर, घिसिङसँग सबैभन्दा निकट रहेका यिनै दुई जना हुन्।उज्यालो नेपाल पार्टी दर्ता भइसके पनि घिसिङ प
Posted inSamachar
उज्यालो पार्टी हाँक्ने कुलमानका दुई ‘कमान्डर’ : १० वर्षदेखिका विश्वासिला उपाध्याय, एक वर्षमै मन जितेका वाइबा

