उडिरहेका बेला विमानको इन्जिनमा सल्कियो अचानक आगो (भिडिओ)

उडिरहेका बेला विमानको इन्जिनमा सल्कियो अचानक आगो (भिडिओ)

अमेरिकामा डेल्टा एयरलाइन्सको बोइङ विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टा जाँदै थियो। उडान डीएल४४६ उड्नेबित्तिकै इन्जिनमा अचानक आगो लाग्यो।यद्यपि दुर्घटना हुन पाएन र विमानलाई सुरक्षित रूपमा विमानस्थलमा अवतरण गरियो।यसको भिडिओ पनि सार्वजनिक भएको छ। जसमा बायाँ इन्जिनमा आगो लागिरहेको देखिन्छ।❗️Boeing 787 Makes Emergency Landing in LA 🇺🇸 – Engine ON FIRE 🔥Video claims to show a Delta Airlines flight bound for Atlanta on Friday making an emergency landing at LAX.

Read the news at:
उडिरहेका बेला विमानको इन्जिनमा सल्कियो अचानक आगो (भिडिओ)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
उडिरहेका बेला विमानको इन्जिनमा सल्कियो अचानक आगो (भिडिओ)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
उडिरहेका बेला विमानको इन्जिनमा सल्कियो अचानक आगो (भिडिओ)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
उडिरहेका बेला विमानको इन्जिनमा सल्कियो अचानक आगो (भिडिओ)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
उडिरहेका बेला विमानको इन्जिनमा सल्कियो अचानक आगो (भिडिओ)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सामाजिक सञ्जालले नेपाललाई भ्रष्ट मुलुक भन्दै दर्ता अस्वीकार गरे: मन्त्री गुरुङ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *