१७औँ नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।यही भदौ ८ गतेसम्म आयोजना सवारी मेला प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। यस पटकको अटो शोको प्रमुख आकर्षणमा दिपल फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट रहेका छन्।शो सुरु भएकै दिन अवलोकनकर्ताको झुकाव अन्य सवारी साधनभन्दा पनि उड्ने कारप्रति बढी देखिन्छ। यो नेपालमा भित्रिएको पहिलो उड्ने कार हो।यसले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको अभावलाई पूर्ति गरेको छ। फिल्म, युट्युबमा देख्दै आएको उड्ने कार भृकुटीमण्ड
Posted inSamachar
उड्ने कार हेर्न तँछाडमछाड, प्रधानमन्त्रीले पनि देखाए चासो (तस्बिरहरू)

