भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका पनि चारजना बेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ। ज्वालामुखी गाउँपालिका-२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको खोजी सुरु गरेका छौँ,’ प्रजिअ घिमिरेले नेपालखबरसँग भने। बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका-२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ,
Posted inSamachar
उत्तराखण्डको बाढीमा धादिङका पनि ४ जना बेपत्ता

