भारतको उत्तराखण्डमा गएको भिषण बाढीमा परेका नपालीहरुमध्य १३ जनाको सकुशल उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावासका अनुसार हराई हराइरहेका देहायको सची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जिवितै रहेको पाइएको हो।सकुशल उद्धार गरिएकाहरुमा कालीकोटमा प्रशान्त कामु, प्रशंसा शाह, कोमल शाह र रमन शाह रहेका छन्। प्रशंसा, कोमल र रमन श्रीमान, श्रीमति र छोरा हुन्।
Posted inSamachar
उत्तराखण्डको बाढीमा परेका १३ नेपालीको सकुशल उद्धार(सूची)

