‘बुवा, हामी बाँच्छौं जस्तो लाग्दैन…।’ भारत उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धरालीमा बाढीपहिरोको त्रासदीपूर्ण घटनामा परेका एक ‘नेपाली’ युवकले आफ्नो बुवासँग गरेको अन्तिम फोन सम्वाद हो यो ।
Posted inSamachar
उत्तराखण्ड बाढीमा परेका ‘नेपाली’ युवकले भने : ‘बुवा, हामी बाँच्छौं जस्तो लाग्दैन’
