भारतको ओडिसा प्रदेशको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी अर्थात् किट) विश्वविद्यालयमा दुई जना नेपाली छात्रा शंकास्पद अवस्थामा मृत फेला परेका घटना अनुसन्धानका लागि गठित समितिले प्रतिवेदन तयार पारेको छ। केआईआईटीमा अध्ययनरत २० वर्षीया विद्यार्थी प्रकृति लम्साल २०८१ फागुन ४ मा कलेजकै होस्टलमा मृत भेटिएकी थिइन् भने अढाई महिना नबित्दै वैशाख १८ गते फेरि नेपाली छात्रा नै १८ वर्षिया प्रिसा साह मृत फेला परेकी थिइन्। दुवै घटना
Posted inSamachar
उत्पीडनको उजुरी समयमै सुनुवाइ गरिएको भए २ नेपाली छात्राको ज्यान जाने थिएन: छानबिन समिति

