शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उदयपुरका विद्यालयहरूमा शैक्षिक किट तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ।अभियानमार्फत कुल ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिक्षा क्षेत्रको सशक्तीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेन, ज्यॊमित्रिक बक्स साथै विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग, पाठ्यपुस्तक लगायत आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएक
Posted inSamachar
उदयपुरका विद्यालयलाई शौर्य सिमेन्टको शैक्षिक सामग्री, ४५० विद्यार्थी लाभान्वित

