१३ कात्तिक, काठमाडौं । समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योगमा विद्युत् कटौतीपछि बेरोजगार भएका श्रमिकको जिम्मा सरकारले लिनुपर्ने बताएको छ । एक प्रेस वक्तव्य जारी गर्दै युनियनले ठूला उद्योग प्रतिष्ठानमा विद्युत् कटौती हुँदा तीस हजार श्रमिक प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा प्रभावित भएको दाबी गरेको छ । ‘यस कार्यले हजारौं श्रमिकको रोजगारी, आम्दानी र जीविको पार्जन…
Posted inSamachar
‘उद्योगमा विद्युत् कटौतीले बेरोजगार बनेका श्रमिकको जिम्मा सरकारले लिनुपर्छ’
