कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित गर्न बैंक तथा वित्तिय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तिय संस्थाहरूसँको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेललले झन्झटिलो प्रक्रियाले उद्यमशिलता गर्ने चाहना हुँदाहुँदै पनि रोकिनुपरेको तर्फ बैंकहरूको ध्यानाकर्षण गराए। मुख्यमन्त्री कँडेलले कर्णालीबाट रोजगारीका लागि
Posted inSamachar
उद्योगीले बैंकलाई खोज्ने होइन, बैंकले उद्योगीलाई खोज्नुपर्छः मुख्यमन्त्री कँडेल

