नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योगी र सरकार दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरेको छ।डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुलका विषयमा उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच उत्पन्न परिस्थितप्रतिबारे ध्यानाकर्षण गर्दै परिसंघले उक्त आग्रह गरेको हो।वर्षौँदेखि गिजोलिएको डेडिकेटेड र ट्रङ्कलाइनसम्बन्धी विवाद समाधान गर्न परिसंघले तत्कालीन सरकारलाई एक उच्चस्तरीय आयोग बनाउन सुझाव दिएको उल्लेख गर्दै उसले निजी क्षेत्रसमेतको सुझावका आधारमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र ला
Posted inSamachar
उद्योगी र सरकारलाई परिसंघले भन्यो- वार्तामा बस, संवाद गर

